Available courses

Life Insurance Consultant लाई नेपालमा जिवनबिमा अभिकर्ता भनेर चिन्ने गरीन्छ । साधारण तया सामान्य लाग्ने जो पनि बन्न सक्ने जस्तो लाग्ने यो पेशा संसारको सबैभन्दा धेरै पैसा कमाउन सकिने पेशा अन्तरगतको एक पेशा हो । जसमा हामी समाज सेवा गर्दै गर्दै आफ्नो जिवनस्थरमा पनि सुधार गर्न सक्छौँ । 

यो कोर्ष RP Srijan ले तयार पर्नु भएको हो । उहाँ Personal Financial Management Consultant & Trainer हुनुहुन्छ । UAE Government Certified Trainer पनि हुनहुन्छ भने उहाँले यूट्यूव, फेसबुकको माध्यमबाट लाखौँ ब्याक्तिहरूलाई सहयोग पनि गर्नु भएको छ । उहाँले Personal Financial Management तथा Business तथा Career सँग सम्बन्धीत केही अनलाइन कोर्षहरू पनि उपलब्ध गराउनु हुन्छ । 

हामी Way To Success Consulting & Training Center यो कोर्षलाई Life Insurance Consultant बन्न चहाने ब्याक्तिहरू समक्ष पुर्याउन सहयोग गर्ने एउटा सहज हर्ता हौँ । हामी नेपालको बाणीज्य बिभाग, आन्तरीक राजस्व कार्यलय र काठमान्डौ तारकेश्वर- ११ को वडा कार्यलयमा दर्ता भएर २०१८ देखी आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ । 

यदी तपाईँले यो कोर्षलाई पहिलो चोटी हेर्दै हुनुहुन्छ र यो ट्रेनिङ लिन चहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ +9779803221907 हाम्रो WhatsApp/Viber नंम्बर हो । 

तपाईँ RP Srijan का यूट्यूबमा राखिएका ईन्सुरेन्स सम्बन्धी अरु भिडियोहरु हेर्न चहानुहुन्छ भने पनि तपाईँ उहाँको YouTube च्यानल हेर्न सक्नुहुन्छ ।